समाचार

कैलालीमा ग,स्तीमा खटिएका एक जना असईको ह,त्या भएको छ । सँगै ग,स्तीमा रहेका हबल्दार बेप,त्ता छन् ।

२ कात्तिक, काठमाडौं । कैलालीमा ग,स्तीमा खटिएका एक जना असईको ह,त्या भएको छ । सँगै गस्तीमा रहेका हब,ल्दार बे,पत्ता छन् ।

जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परे पनि हबल्दार रामबहादुर साउद स,म्पर्कविहीन रहेको एसएसपी मुकेश सिंहले जानकारी दिए ।

असईको शव मोहना नदीमा फेला परेको छ । उनी बर्दिमै रहेकाले ड्युटीमा रहेको पु,ष्टि हुने प्रहरी अधिकारीहरु बताउँछन् ।

कसैले घेरा हालेर ह,त्या गरेको आशंका प्र,हरीले गरेको छ । घट,नाको विस्तृत विवरण आउन बाँकी छ ।

Related Articles

Back to top button
Close