रोचक

नेपालको प्रचार गर्ने भारतीय महिलाको अनौठो तरिका (भिडिओ)

दुई दिनयता सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल छ। भारतीय मोटिभेसनल स्पिकर मानसी अग्रवालले पोस्ट गरेको यो भिडिओ नेपालका बारेमा छ।

मानसीले उक्त भिडिओमा ‘नेपाल घुम्नै नहुने ७ कारण’ उल्लेख गरेकी छन्। आफ्नो पोस्टमा उनले आफू लामो समयदेखि नेपालै बसेको र यहीँ काम गर्ने जानकारी दिएकी छन्।

उनले लेखेकी छन्, ‘मलाई थाहा छ मैले नेपाल घुम्न बोलाउँदा-बोलाउँदा वाक्क भइसकेका मेरा साथीहरू मेरो कुरा सुनेर छक्क पर्नुहुनेछ। म आज नेपाल घुम्न आउनै नहुने ७ कारण यहाँहरूसँग बाँड्दै छु।’

Related Articles

Back to top button
Close