समाचार

अ,सई बिकको अ,न्त्ये,ष्टि

कैलालीको जु,गेडामा रहेको अस्थायी प्रह,री विटका इन्चा,र्ज प्र,हरी सहायक निरिक्षक असई गोबिन्द बिकको अन्त्य,ष्टि गरिएको छ ।

बिकको शो,क सलामीसहित कञ्चनपुरको दोदा नदीमा रहेको किर्तिपुर घा,टमा अन्त्ये,ष्टि गरिएको हो । कार्तिक १ गते राति वे,पत्ता भएका असई बिकको शव २ गते फेला परेको थियो । उनको श,व धनगढी उप महानगरपालिका वडा नम्वर १० स्थित मोहना न,दीमा फेला परेको थियो ।

प्र,हरीले प्रार,म्भिक अ,नुस,न्धानमा घाँ,टीमा धारिलो ह,तियार प्र,हा,र गरेर बिकको ह,त्या भएको जनाएको छ । उनीसंगै गस्तीमा गएका प्र,हरी जवानको अव,स्था अझै अज्ञा,त रहेको छ ।

Related Articles

Back to top button
Close