समाचार

प्राण,घा,तक रोग क्या,न्सरलाई जिते अभिनेता सं,जय दत्तले

काठमाडौं-चर्चित बलिउड अभिनेता संजय दत्तले प्राणघातक रोग क्यान्सरलाई जित्न सफल भएका छन् । दत्तका नजिकका मित्र तथा ट्रेड एनालिस्ट राज बंसलले भारतीय अखबार दैनिक भास्करलाई क्यान्सरलाई जितेको जानकारी दिएका हुन् ।

समाचारमा जनाइए अनुसारआज बेलुका सम्म संजय दत्त र उनकी पत्नी मान्यताले पनि यसको आधिकारिक जानकारी दिन सक्ने बताइएको छ ।

संजयको सोमबार पोजिट्रान एमिसन टोमोग्राफी ९पीटीइ० रिपोर्टै आएको छ जुन क्यान्सरको सबैभन्दा विश्वासिलो जाँच मानिन्छ । यसमा पीडिको क्यान्सर सेल्सको स्थितिबारे थाहा हुन्छ । केही दिन अघि आफुल क्यान्सरलाई जित्ने बताएका उनको नभन्दै क्यान्सरलाई पराजित गरेर छाडेका छन् ।

Related Articles

Back to top button
Close