भिडियो

मम्मी र अंकल संगै सु*त्थे हामीलाई मम्मीले पि*ट्नु हुनथ्यो। अर्को केटा संग… मम्मी र अंकल संगै सु*त्थे हामीलाई मम्मीले पि*ट्नु हुनथ्यो। अर्को केटा संग बिहे गररे केटा संगै बसिन

मम्मी र अंकल संगै सु*त्थे हामीलाई मम्मीले पि*ट्नु हुनथ्यो। अर्को केटा संग… मम्मी र अंकल संगै सु*त्थे हामीलाई मम्मीले पि*ट्नु हुनथ्यो। अर्को केटा संग बिहे गररे केटा संगै बसिन

ललितपुरका सडकमा हरियो रङ पोत्न सुरु गरिएको छ । सडक प्रयोगकर्तालाई साइकल लेनको सम्बन्धमा ध्यानाकर्षण गराउन ललितपुर महानगगरले प्रत्येक ७५/७५ मिटरको दूरीका हरियो रङ पोत्न सुरु गरेको हो । महानगरले केही समय अघि ललितपुरको कुपण्डोलस्थित बागमती पुलदेखि मंगलबजारसम्मको सडकमा साइकल लेन निर्धारण गरेको थियो ।

त्यसका लागि सेतो धर्काले र साइकल अंकित चिन्ह दिएको थियो । अहिले भने हरियो रङ पोतेर थप ध्यानाकर्षण गराउन खोजेको हो ।ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले यसरी रङ पोत्ने योजना साइकल लेन बनाउने योजनामै समेटिएको भन्दै यसको कार्यान्वयन गरिएको बताइन् ।

Related Articles

Back to top button
Close