समाचार

विराटनगरमा काेराेना सं,क्रमित श्रीमान् श्रीमतीकाे एकैदिन ज्या,न गयाे

विराटनगर । कार्तिक ०४

विराटनगरमा कोरोनाभाइरसको सं,क्रम,णबाट एकैदिन श्रीमान-श्रीमतीको ज्यान गएको छ ।

ज्यान जानेमा रंगेली नगरपालिका ४ का ८५ वर्षीय श्रीमान् र उनकी ८१ वर्षीया श्रीमती रहेकी छिन् । उनीहरु दुवैको १२ घण्टाको फरकमा उपचारको क्र,ममा ज्यान गएको हो ।

श्रीमानको विराट नर्सिङहोममा सोमबार राति र श्रीमतीको मोरङ सहकारी सोमबार बिहान अस्पतालमा ज्यान गएको थियाे । उनीहरु दुवैको उपचारको क्रममा परिक्षण गर्दा रिपोर्ट पो,जेटिभ आएको थियो ।

गत २८ गते श्रीमान् अस्प,ताल भर्ना भएलगत्तै श्रीतमी पनि अस्व,स्थ भएपछि परिकारले माेरङ सहकारीमा भर्ना गरेका थिए ।

हाम्रो बिराटनगरबाट साभार

Related Articles

Back to top button
Close