समाचार

महानवमीको दिन काठमान्डुमा बाट आयो दुखद खवर

काठमाडौं, ९ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३५ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३५ संक्रमित थपिएका हुन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ६९ हजार ४ सय ९८ पुगेको छ । काठमाडौंमा ५६ हजार ३ सय २ जना, ललितपुरमा ७ हजार ८ सय ८३, भक्तपुरमा ५ हजार ३ सय १३ जना संक्रमित थपिएका छन् ।

Related Articles

Back to top button
Close