समाचार

रुहाउने खवर : दशैंको बेलामा दुर्घटना मा ज्यान गयो! परिवार मा ठूलो बज्रपात ।।

धनगढी–बसको ठ,क्क,रबाट कैलालीमा एक महिलाको मृ,त्यु भएको छ। जिल्लाको लम्की–चुहा नगरपालिका वडा नम्बर ९ की ३५ वर्षिया भागरथी रेग्मीको बसको ठ,क्क,रबाट मृ,त्यु भएको हो।

बर्दगोरिया गाउँपालीका वडा नम्बर ४ चमेलीपुरमा सुदूरपश्चिम प्रदेश ००१ ख २३०९ नम्बर मोटरसाईकमा सवार रेग्मीलाई सोहि दिशा तर्फ गईरहेको से १ प ९५७ नम्बरको बसले ठ,क्कर दिएको थियो। मोटरसाईकलका चालक लम्कीचुहा नगरपालीका वडा नम्बर ९ प्रतापुरका राम बहादुर चौधरी घा,ईते भएका छन्। उनको घोडाघोडि अस्पताल सुखडमा उपचार भईरहेको प्र,हरीले जानकारी दिएको छ।

ठ,क्क,र दिने बसका चालक ३६ वर्षीय खकेन्द्र अधिकारीलाई प्र,हरीले निय,न्त्रणमा लिएको ईलाका प्र,हरी कार्यलय सुखडका पमुख प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए। रेग्मी नेपाली काँग्रेसकी कैलाली क्षेत्र नम्बर २ की क्षेत्रीय कोषध्यक्ष समेत हुन्।

Dineshkhabar

Related Articles

Back to top button
Close