समाचार

दशैंमा यि कलिला छोराको सहारा खोसियो, आफ्नै दाईले बनाए यस्तो अवस्था ( भिडियो हेर्नुहोस् )

गाउँघरमा सबैतिर दशैंको रमाइलो छ,सुख दुख गरी यस्तो अवस्थामा पनि सबै आफ्नो घर फर्किएका छन । विदेशमा गएका दाजुभाई र छोराछोरी पनि आफ्नो घर सम्जिएर फर्किएका छन् ।

तर दागंमा भने अष्टमीको दिन घर आएका छोराले आफ्नै बुवाको ज्यान लिएका छन् । उनको,बुवाको मात्र होइन आमा र भाइहरुको पनि ज्यान लिन खोजेको उद्धेश्य देखिन्छ ।

अंश लिएर छुट्टै बसेका जेठा छोरा अष्टमीको दिन साँझ खाना खाने बेलामा घर आएका थिए । दशैको बेला आमा,छोरालाई घरमा आएको देखेर खुसी भइन् । ति छोरालाई पनि मासु भात थालमा पस्किइन ।

तर छोराले भात खान दिएको थालमै पानी हालेर अचम्मको व्यबाहार गरे तर पनि आमा केही बोलिनन् अनि जब विस्तरामै छोराले पानी पोखिदिए तेसपछी आमाले हाम्रो ज्यान लिन आएको होस की के हो भनेर भनिन् ।

भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close