रोचक

महान विचार बोकेका ट्याक्सी चालक: जसले वृद्धवृद्धा, दृष्टिविहीन र दुखीलाई नि:शुल्क यात्रा गराउँछन्

चेत आले पोखरा रामबजारमा बस्छन् ,उनको आफ्नै नीजी टयाक्सी छ बिगत धेरै समय देखि उनि टयाक्सी चलाउदै आइरहेका छन् !

आफ्नो टयाक्सीमा वृद्धवृद्धा ओसार्न थालेको धेरै दिन भैसक्यो तर अरु टयाक्सीचालक र उनको व्यवहार मा फरक छ। उनी वृद्धाश्रममा मात्रै होइन बजारभित्र जहाँ पुर्‍याउनु परेपनि ९० वर्ष माथिका,दृष्टिविहीन र वृद्धाश्रममा बस्ने वृद्धवृद्धासग पैसा लिँदैनन् ।

येही कारणले अहिले उनि नेपालभर चर्चित भएका छन् !आशा छ उनि नेपालकै एकदम सफल टयाक्सी चालक बनेर अगाडी बढ्नेछन !

Related Articles

Back to top button
Close