समाचार

सुनसरीमा डरलाग्दो दु,र्घटना : निमेश र जिबन को ठाउमै ज्यान गयो ।

सुनसरी, १६ कात्तिक । सुनसरीमा सवारी दुर्घट,ना हुँदा २ को मृ,त्यु भएको छ । जिल्लाको रामधुनी–२ शिवनगरमा गएराति को २६ प ५६५१ नम्बरको मोटरसाइकल काे २ त ९८७६ नम्बरको ट्रया,क्टमा दु,र्घटना भएको हो ।

मृ,त्यु हुनेमा मोटरसाइकल चालक २४ वर्षीय निमेश चौधरी र मोटरसाइकलको पछाडि बसेका स्थानीय २३ वर्षीय जीवन चौधरी रहेको प्रह,रीले जनाएको छ । दुर्घ,टनामा ग,म्भीर घाइ,ते भएका उनीहरुको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृ,त्यु भएको हो ।

महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैया निजगढ सडकमा बसले स्कु’टरलाई ठ’क्कर दिँदा एकै परिवारका तीनजनाको घ’टनास्थलमै मृ’त्यु भएको छ । सिन्धुलीबाट धनगढी तर्फजाँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले आइतबार साँझ पौने ५ बजे विपरित दिशाबाट आइरहेको २–०३–००४ प ४४४२ नम्बरको स्कुटीलाई जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१ दुधौरा खोला नजिक ठ’क्कर दिँदा सो घ’टना भएको हो ।

Related Articles

Back to top button
Close