भिडियो

मास्क पन्जा नलगाई कोराना संक्रमितलाई छोएरै जाच्ने आयुर्वेदिक चिकित्सक। झापा बोर्डरमा स्टिङ अपरेसन ( भिडियो सहित सिधाकुरा जनतासँग)

नेपालका चर्चित पत्रकार रबि लामिछाने दम्पतिलाई कोरोना संक्रमण पुष्टी भएको जानकारी केहि दिन पहिले दियका थिए । उनले फेसबुकमा एउटा स्टाटस पोस्ट गर्दै दुवै जनालाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

उनी अहिले होम आइसुलेसनमा रहि रहेको बेला आयुर्वेदीक चिकित्सकले आफ्नो उपचार बिना मास्क, बिना पन्जा शरीर जाँच गरे,हल्का दुखेको टाउको मिचेर गयको भनी जानकारी गराउदै लेख्छन्:-

“कोरोना संक्रमित भएर होम आइसोलेसनमा छु,एक आयुर्वेद चिकित्सकले बिना मास्क, बिना पन्जा शरीर जाँच गरे,हल्का दुखेको टाउको मिचेर गए। बिना मास्क,बिना पन्जा यसरी नै आफ्ना बिरामीको उपचार गर्ने गरेको बताए।बिना मास्क कोभिडको बिरामीलाई छोएरै जाँच? छोएरै उपचार??? आज राति ८:५० बजे News 24 हेर्नुहोला।”

आयुर्वेदिक चिकित्साकर्मी बि पी तिमल्सिनाले बिना मास्क,बिना पन्जा र बिना डर,कोरोना संक्रमित भइ होम आइसोलेसनमा बसेको मसंग प्रत्यक्ष सम्बाद गरेका छन्। आफ्नो खानपान र आयुर्वेदिक औषधि सेवनका कारण कोराना नसर्ने दावी गरेका छन्।यो रोचक विषय र अन्य सामग्री सहितको आजको कार्यक्रम।

हेर्नुहोस तलको भिडियो..

Related Articles

Back to top button
Close