समाचार

जु’वा खा’लमा पैसा उ’ठा’उदै गरेको अवस्थामा भेटिएका प्रहरी जवानलाई उन्मुक्ति !

तम्घास – गत सोमबार बिजयादशमीको टिकाको दिन गुल्मी जिल्लाको सदरमुकाम तम्घासस्थित एक होटेलमा खुलेआम रुपमा संचालित जुवाखालमा पैसा उ’ठा’उ’दै ग’रे’को’ अ’व’स्था’मा’ भेटिएका नेपाल प्रहरीका एक प्रहरी जवानले कारबाहीबाट उ’न्मु’क्ति’ पाएका छन्।

गत सोमबार साँझ तम्घास बजार तथा र आसपासबाट जनप्रतिनिधि तथा ब्यापारीहरु न्यु रे’सु’ङ्गा’ हो’टे’ल’मा’ जु’वा’ खे’ल्न’ भ’न्दै’ पु’गे’का’ थिए । त्यहाँ उक्त होटेलका संचालकले आफ्नो होटेलमा गै’र’का’नु’नी’ काम गर्न नदिने बताएपछि त्यहाँ केही म’दिरा सेवन गरेर उक्त समूह भगवती मन्दिर नजिकै रहेको एभरग्रीन होटेल पुग्यो।

एभरग्रीन होटेल पुगेपछि सोही समूहका एकजना ब्यक्तिले जिल्ला प्रहरी कार्यालयका घुमुवा प्रहरी जवान बासु मरासिनीलाई त्यहाँ बोलाए । केहि समयमै उक्त होटेल पुगेका जवान मरासिनीलाई उक्त समुहमध्येका एकजनाले ‘बासु भाइ, आज रातभर यहीँ एभरग्रीनमा जुवा खेल्नुपर्यो, तपाईं माथीका सबैलाई मिलाउनुस, तपाईंहरुको लागि पैसा उठाइदिन्छौ’ भने । जवान मरासिनीले ती ब्यक्तिको प्रस्तावमा तत्कालै सहमति जनाएपछी उक्त होटेलको एउटा कोठामा जु’वा’को’ खा’ल ‘शु’रु भयो । होटेलको गेट तथा कोठाको ढोका समेत खुल्लै राखेर शुरु भएको उक्त जु’वा’खा’ल’मा’ जिल्ला प्रहरी कार्यालय गुल्मीका घुमुवा प्रहरी जवान बासु मरासिनीसमेत त्यहीँ ब’से’र र’क्सी’को’ चु’स्की’ ल’गा’उ’दै’ प्रत्येक खेलको पैसा उ’ठा’इ’र’हे’का थिए।

जु’वा’खा’ल ‘च’लि’रह’दा प्रहरी कर्मचारीलाई नै राखेर खुल्ला तरिकाले पैसा उठाइरहेको सूचना मध्यरातमा प्रहरी नेतृत्वसमक्ष पुगेपछि केन्द्रबाट प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गुल्मी प्रहरी प्रमुख एसपी प्रवीणलाल श्रेष्ठलाई तत्काल उक्त हो’टे’ल’मा’ छा’पा’ हा’ने’र सबैलाई नि’य’न्त्र’ण’मा ‘लि’न निर्देशन दिए । प्रहरी महानिरीक्षक थापाको निर्देशनलगत्तै एसपी श्रेष्ठले जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलको नेतृत्वमा प्रहरी टोलि परिचालन गरेर जु’वा’खा’ल’मा’ छा’पा’ हा’न्न’ ‘प’ठा’ए’का’ थिए।

रातको करिब पौने १२ बजे प्रहरी निरीक्षक रावल नेतृत्वको प्रहरी टोली एभरग्रीन होटेल पुग्दा त्यहाँ निर्वाध तरिकाले जु’वा’को’ खे’ल’ च’लि’र’हे’को’ थियो भने जिल्ला प्रहरी कार्यालयकै घुमुवा प्रहरी जवान म’दि’रा’ से’व’न’ ग’र्दै ‘पै’सा’ उ’ठा’इर’हे’को’ अवस्थामा भेटिए । जिल्ला प्रहरी प्रमुख एसपी श्रेष्ठले बिश्वासपात्रको रुपमा खटाएका जवान जु’वा’खा’ल’मा’ भे’टि’ए’प’छि प्रहरी टोलि उल्टै झस्किएको थियो । प्रहरीले छापा मारेको थाहा पाएपछि जवान मरासिनीसहित त्यहाँ रहेका तम्घासका स्थानीय केही ब्यापारीहरु हा’म’ फा’ले’र’ भा’गे’को ‘ए’क’ प्र’त्य”क्षद’र्शी’ले बताए। प्रहरीले उक्त जुवाखालबाट रेसुङ्गा नगरपालिका-७ का वडाध्यक्ष तथा राष्ट्रिय युवा संघ नेपाल गुल्मीका इन्चार्ज मोहनप्रसाद पाण्डे, होटेल संचालक निरोज मरासिनी, निर्माण व्यावसायी राजु पाण्डे लगायत १२ जनालाई प’क्रा’उ’ ‘ग’रे’र’ ६९ हजार १ सय रुपैयाँ बरामद गरेको थियो।

‘प’क्रा’उ’ प’र्ने’ अ’न्य’मा तुल्सी पहराई, नेत्र पाण्डे, अनिल बस्नेत, कमल कार्की, भेकबहादुर टण्डन, किशोर मरासिनी, बिष्णुबहादुर कुँवर, प्रदीप कार्की र ठाकुरप्रसाद मरासिनी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

सोमबार मध्यरातमा जुवाको खालबाट प’क्रा’उ’ परेका १२ जनालाई सो रात जिल्ला प्रहरी कार्यालय गुल्मीको हिरासतमा राखेर जु’वा’ ऐ’न’ अनुसार का’र’बा’ही’को प्र’क्रि’या’ शु’रु गर्दै दोस्रो दिन (मंगलबार) साँझपख हाजिरी जमानीमा थुनामुक्त गरिसकेको छ । जनप्रतिनिधिसहित स्थानिय ब्यापारी, ठेकेदारहरु जुवाखालमा प’क्रा’उ’ परेपछि उनिहरुलाई छु’टा”उ’न’ रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल, गुल्मीका काङ्ग्रेस सभापति भुवनप्रसाद श्रेष्ठ, काङ्ग्रेस सचिव खिलध्वज पन्थी लगायतका नेताहरु जिल्ला प्रहरी कार्यालयमै पुगेको प्रहरी स्रोतले जानकारी दियो।

उक्त दिन जुवाखालमा रहेका एक प्रत्यक्षदर्शीका अनुसार प्रहरीको तर्फबाट कुनै अवरोध नहुने भन्दै जिम्मा लिएर जु’वा’खा’ल’मा’ ब’से’र पै’सा’ उ’ठा’ए’का’ जवान मरासिनीले प्रहरीले छा’पा’ मा’र्दा’स’म्म ३८ हजार रुपैयाँ संकलन गरेर खल्तीमा राखिसकेका थिए । ‘एसपी साबलाई मैले कुरा गरिसकेको छु, तपाईंहरु ढुक्क भएर खेल्नुस भनेर घुमुवा प्रहरी बासु सरले भनेकै भएर खे’ल्न’ ब’सि’यो’, भएको पैसा पनि गयो थु’ना’मा परियो, मु’द्दा’ खे’प्नु’प’र्यो’ ।’ सुशासन सम्बाददातासंगको भेटमा ती प्रत्यक्षदर्शीले भने । ‘हामीलाई कारबाही त हुने भयो, समाजमा ब’द’ना’म’ पनि भयो तर पैसा उठाउने प्रहरीलाई का’र’बा’ही किन नहुने ?’ उनले प्रश्न गरे।

उक्त बिषयमा गुल्मी प्रहरी प्रमुख एसपी प्रवीणलाल श्रेष्ठले अपरेसनमा जाने प्रहरी टोलिले आफुलाई केही जानकारी नदिएको दाबी गरे । ‘के भएको रहेछ म बुझ्छु ।’ उनले भने।

उता लुम्बिनी प्रदेश प्रमुख डीआईजी रबिन्द्रबहादुर धानुकले प्रहरी जवान बासु मरासिनीको बिषयमा धेरै जनगुनासो आएकोले सादा पोशाकबाट हटाएर मातहतको कार्यालयमा ड्युटीमा खटाउन र घटनाको यथार्थ छानबिन गरि प्रतिवेदन पेश गर्न गुल्मी प्रहरी प्रमुखलाई निर्देशन दिइसकेको बताए । ‘गलत भएको रहेछ भने क’ठो’र’ भन्दा क’ठो’र कारबाही हुन्छ’ । डीआईजी धानुकले भने।

त्यसो त केहिमहिना अगाडी आर्थिक असुलीको गुनासो आएपछि प्रहरी जवान मरासिनीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा तानेर छानबिन गरिएको थियो । त्यसबेला पनि डीआईजी धानुकले तत्कालीन गुल्मी प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्कालाई सादा पोशाकबाट हटाउन निर्देशन दिएपछि उनलाई प्रहरी चौकि वामीटक्सार पठाइएको थियो । तर गुल्मी प्रहरी प्रमुखमा एसपी प्रवीणलाल श्रेष्ठको आगमनसंगै जवान मरासिनीलाई जिल्ला कारागार सुरक्षा गार्डमा खटाएको देखाएर सादा पोशाकमा काममा लगाइएको थियो । कारागारमा खटिएको प्रहरी कर्मचारीले कारागारमा ड्युटी नगरेर सादा पोशाकमा हिड्ने र जु’वा’खा’ल’ला’ई सं’र’क्ष’ण गरेको देख्दा आफुहरु अचम्मित भएको र शंका गर्ने धेरै ठाउँ रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका एक अधिकृतले नाम नछाप्ने शर्तमा जानकारी दिए। हामीले यो सामग्री शुसासन न्युजबाट साभार गरेका हौँ |

Related Articles

Back to top button
Close