भिडियो

आफ्नै भाउजु भगाएका श्रीमान य’स्तो अ’वस्थामा भेटिए, ९ बर्षपछि भेट्दा श्रीमतीसंग पर्यो ठुलै ल’फडा… (हेर्नुस् भिडियो)

सिन्धुली। हामीले केहि समय अगाडी एउटा घटना लिएर आएका थियौ | अहिले २ सन्तान लिएर काठमाडौमा रोजगारीको आशमा बसेकी यि हुन सन्ध्या सुबेदी उर्फ सुशिला बुढाथोकी ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

जो पछिल्लो समय आफनै श्रीमान र साख्खे दाईकी पूर्ब श्रीमती भाउजुस“ग पिडित छिन या भनौ उनीबाट पिडित छिन । यसर्थमा पिडित छिन कि केही बर्ष अगाडि उनका श्रीमानले उनकी भाउजूलाई भगाएर फरार भए । अहिले धेरै समयपछि उनले थाहा पाईन कि उनीहरु झापामा छन भनेर त्यही कारण अहिले उनी मिडियामा रुदै दुख पोख्दै आएकी छिन । सिधा अर्थमा भन्दा उनका श्रीमानले उनकै भाउजुलाई भगाए ।

त्यसपछि एकाएक फरार भए भनेर यि युवतीले दुखेसो पोखेकी छिन । न त उनले परिबारबाट न्याय पाईन त न त उनले आफनै श्रीमानबाट । अहिले आफनै सासुले पनि दुख दिएपछि घर छोडेर काठमाडै आएको बताउछिन । सासुले पनि घरमा रहदा चुलोमा गएर पिसाब फेर्न लगाइदिने लगायतका नराम्रा कामहरु गर्दै दुख पाएपछि अहिले उनी यता आउन बाध्य भएको बताउछिन |

हेर्नुस आज हामीले उनको श्रीमान्लाई फेला पारेका छौ यस्तो अवस्थामा, खास भाउजु संग फेला पारेको भन्ने कुरा के होत ?

Related Articles

Back to top button
Close