समाचार

कोरोनाबिरुद्द ठूलो उपलब्धि : यसै महिनाको अन्त्यदेखि खोप प्रयोग

२४ कार्तिक २०७७, सोमबार काठमाडौं, अमेरिकी औ’षधि निर्माता कम्पनी फा’इजर र जर्मन कम्पनी बा’योन्टेकले संयुक्त रुपमा निर्माण गरेको कोरोनावि’रुद्धको खोपले कोरोना ला’ग्नबाट मानिसलाई ९० प्रतिशतसम्म जोगाउने अनुसन्धानले देखाएको छ। अनुसन्धानमा आफ्नो खोप सुरक्षित भेटिएपछि यी कम्पनीले विज्ञान र मा’नवताको लागि उत्कृष्ट दिन भएको बताएको बीबीसीले जनाएको छ। ६ देशका ४३ हजार ५ सय व्यक्तिमा गरिएको परीक्षणमा कसैमा पनि खोपले न’करात्मक असर नगरेको जनाइएको छ।

यससँगै दुई कम्पनीले यस खोपलाई आ’कस्मिक प्रयोगका लागि अनुमति प्रदान गर्ने विषयमा जो’ड दिन थालेका छन्। यसै महिनाको अन्त्यदेखि खोप प्रयोका लागि अनुमति प्रदान गर्न यी कम्पनीले नि’वेदन गर्न लागेका छन्। फा’इजरका अनुसार यसवर्षको अन्त्यसम्ममा उनीहरुले विश्वभर ५ करोड खोप वितरण गर्न सक्दछन्। साथै सन् २०२१ को अ’न्त्यसम्ममा कम्पनीले एक अर्ब ३० करोड खोप विश्वभर वितरण गर्नसक्ने फा’इजरको भनाइ छ।

Related Articles

Back to top button
Close