भिडियो

हि*रा*स*तमा आज रबिलाई भेटेर फर्किएपछी निकिताले रबिको स्वास्थ्यबारे यस्तो जानकारी दिइन (भिडियो सहित)

चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागी टेलिभिजन प्रस्तोता रबि लामिछाने सहित तिन जना हिरासतमा छन । रबिलाई पक्राउ गर्नु गलत रहेको भन्दै उनका समर्थकहरु चितवन देखि काठमाडौँमा समेत प्रदर्शन गर्दै आएका छन ।

काठमाडौँमा रहेकी रबि पत्नी निकिता पौडेल पुन चितवन फर्किएकी छिन । चितवन फर्किए लगत्तै उनले हिरासतमा रहेका पति रबि लामिछानेलाई भेटेकी छिन । भेटेर फर्किए पछि निकिताले रविको स्वास्थ्य राम्रो भएको जानकारी पनि दिएकी छिन । भिडियो हेर्नुहोस्:

Related Articles

Close