भिडियो

५५ बर्षिय एक छोराकी आमा कसरी भइन कुमारी ? मनोज र मिनालाई यसो भनिन् (भिडियो सहित)

यस धर्तिमा हरेक मानिस फरकफरक छन् तर यी ५५ बर्षिय बुढी आमा झन फरक छिन् । बा ले सानैमा जर्वजस्ती बिहे गरिदिए तर एक छोरा भए पछि श्रीमानले अर्को लिएर हिडे । रितु श्री आमाले कहिलै अर्को बिबाहको बारेमा नसोचेको बताउनु हुन्छ । उनै आमा सँग हामीले फेरि कुराकानि गरेका छौ ।

हेर्नुहोला एकपटक:

Related Articles

Back to top button
Close