अन्तर्राष्ट्रिय समाचार

रु*हाउने खबर ! भर्खरै राजधानी बाट १८० यात्रु बोकेको विमान उडेको केहिबेरमै दु*र्घट*ना

इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दु´र्घटना+ ग्रस्त बनेको छ ।फ्लाइट रडारमा युक्रेनको अन्तर्राष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी विमानस्थालबाट स्थानीय समयअनुसार ६ बजे बिहान उडान भरेको केही समयमा नै बे*पत्ता भएको देखिएको छ ।

विमानमा १८० यात्रु र चालक दलका सदस्य रहेको बताइएको छ ।
उनीहरुको अवस्थाको बारेमा थप विवरण आइपुगेको छैन ।विमान दु*र्घट*ना हुन केही घण्टाअघि मात्र इरानले इराकस्थित अमेरिकी सेनाको एयरबेसमा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

विमानमा १८० यात्रु र चालक दलका सदस्य रहेको बताइएको छ ।
उनीहरुको अवस्थाको बारेमा थप विवरण आइपुगेको छैन ।विमान दु*र्घटना हुन केही घण्टाअघि मात्र इरानले इराकस्थित अमेरिकी सेनाको एयरबेसमा क्षे*प्यास्त्र प्र*हार गरेको थियो ।

Related Articles

Back to top button
Close