भिडियो

हेर्दाहेर्दै यसरी खस्यो इरानमा १८० जना सवार विमान (भिडियो)

एजेन्सी, २३ पुस । इरानमा बुधवार विहान १८० जना सवार युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको छ ।

युक्रेन अन्तर्राष्ट्रिय वायुसेवाको विमान तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने बित्तिकै दुर्घटना भएको अत्नर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

इरानको रेड क्रेसन्टले सो दुर्घटनामा यात्रु तथा चालक दलका सदस्य जीवित फेला पर्ने सम्भावना नरहेको बताएको छ। वुधबार विहान दुर्घटनाग्रस्त उक्त विमान आकाशमा उँड्दै गर्दा अनियन्त्रित भएको भिडियो सार्बजनिक भएको छ ।

भिडियो :

Related Articles

Close