भिडियो

हेमा मलाई चाहिदैन, मेरा छोराछोरी फिर्ता दे भन्दै फेरी मिडियामा श्रीमान, एकपछि अर्को कर्तुत बाहिरियो

काठमाडौं | गर्भमा ६ महिना अनि काखमा १५ महिनाको काखे बालकसँगै एक महिला मिडियामा आएर सहयोगको अपिल गरेकी छिन् ।

काठमाण्डौं कपनमा बस्ने सोनाम भन्ने दोर्जे सेर्पा नाम गरेका श्रीमानले घरबाट निकालेसँगै दयनिय अवस्थामा पुगेकी भोजपुर स्थाही ठेगाना भएकी हेमा श्रेष्ठले सबैसँग सहयोगका लागी अपिल गरेकी हुन् ।

२०७४ साल साउन महिनामा विवाह गरेको उनलाई ३ महिनाबाट नै अन्य केटीहरुसँग लागेर आफूलाई कुटपिट् गर्नका साथै खान लाउन नै नदिएको उनले बताइन् । हेरौ उनका श्रीमान्सँग गरिएको कुराकानी –

Related Articles

Close