अन्तर्राष्ट्रिय समाचार

इरानले फरी गर्यो आज पनि अमेरिकी सैनिकमाथि भी’षण ह’मला, ४ वटा मि’साइल एकैसाथ प्र’हार ,यस्तो छ अबस्था….

एजेन्सी । अमेरिका र इरानबीच यु’द्धको ख’तरा म’डारिरहेको छ । इरानले इराकमा अमेरिकी र ग’ठबन्धन सेनामाथि दर्जनौं मि’साइल आ’क्रमण गरेको छ। सोही सि’लसिलामा आज पनि इरानले अमेरिकी सेनाको शि’विरमाथि ठू’लो आ’क्रमण गरेको छ। इराकको एक सै’न्य अु’ड्डामा इरानले एकैसाथ ४ वटा मि’साइलहरू प्र’हार गरेको छ । यो आ’क्रमणमा चारजना घा’इते छन् । इरानको सरकारी टेलिभिजन च्या’नल प्रेस टिभीका अनुसार इरानले अमेरिकी सेनाको इराकस्थित बे’स क्या’म्पमा मो’र्टार ब’म प्र’हार गरेको हो ।

इरानी गा’र्डहरूले भन्दै आएका छन् कि उनीहरूको जनवरी ८ को आ’क्रमण अमेरिकी सै’निकलाई मा’र्नको लागि थिएन । त’थापि, अहिले यो कुरा स्प’ष्ट भएको छ कि इरानको अमेरिकाबि’रूद्धको दृ’ष्टिकोण अहिलेसम्म प’रिवर्तन भएको छैन र उ आ’क्रामक र’णनीति नै अ’ख्तियार गरिरहेको छ ।यद्यपि,अमेरिकाले इरानसँग वा’र्तालाप गर्न तयार रहेको बताउँदै आएको छ । तर दुई देश बी’चको स’म्बन्ध सा’मान्य हुन नसक्ने अवस्थामा पुगेको देखिन्छ। यस्तो अवस्थामा दुई देशबीचको त’नाव अझ ब’ढ्न सक्ने सं’केत देखिँदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

Related Articles

Close