समाचार

यिनै हुन् एक वर्षअघि सार्वजनिक बसमा अ श्ली ल ह र्कत गरेर युवतीको कपालमा वि र्य झा र्ने व्यक्ति !

काठमाडौं, २९ पुस । एक वर्षअघि सामाजिक सञ्जालमा भाइरल भएको ‘बसकाण्ड’मा संलग्न युवक प क्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवन भरतपुर घर भई बानेश्वर बस्ने रविन सार्की भन्ने रविन रुचाललाई रहेका छन् । उनलाई सोमबार साँझ चितवनबाट प क्राउ गरि काठमाडौं ल्याइएको छ ।

प्लस टुसम्म पढेको बताउने उनले सार्वजनिक बसभित्र ह स्तमै थुन गर्दै अघिल्लो सिटमा बसेकी महिलाको कपालमा बि र्य पारेका थिए । त्यो भिडियो सामाजिक सञ्जाल तथा पो र्न साइटहरुमा समेत अपलोड भएको थियो ।

प क्राउ परेका युवाकले भिडियो अपलोड गरेको स्वीकारेका छन् । बिगत एक बर्ष अघि सार्वजनिक बसभित्र अन्तिम सिटमा बसेर युवकले ह स्त मै थुन गरेर अघिल्लो सिटमा बसेकी महिलाको कपालमा ‘वि र्य’ झा रेको दृश्य भिडियोमा देखिएको थियो । करिब २० सेकेन्डको भिडियोमा युवकले बसको सिटमै ह स्त मै थुन गरेको र महिलाको कपालमा वी र्य छ्या पीदिएको देखिएको थियो । तर युवक र महिला दुवैको अनुहार भने देखिएको थिएन ।

त्यसपछि बसमा महिलाहरु अ सुरक्षित भएको भन्दै करिब दुई दर्जन युवतीहरु महानगरीय अ प राध अ नुसन्धान महाशाखा, टेकुमा पुगेर प्रहरीलाई अ नुसन्धान गरेर स त्य, त थ्य छा नविन गरि सार्वजनिक गरिदिन आग्रह गरेका थिए ।

प्रहरीकाअनुसार रुचाल काठमाडौंमा रिक्सा चलाउने काम गर्थे । उनले सामाजिक सञ्जालमा विभिन्न ग्रुप बनाएर यस्तै अ श्लील भिडियोहहरु अपलोड गर्ने र भ्यूअरको आधारमा पैसा कमाउने सोचले यो गरेका थिए ।

तर भिडियो भाइरल भएपछि उनीमाथि कारवाही हुने दरले २०१९ फेब्रुअरीमा भागेर भारतको दिल्ली पुगेका थिए । त्यहाँ करिव ३ महिना मःम प्याक्ट्रीमा काम गरेका उनी कश्मीर पुगे । त्यहाँ पनि करिव ४ महिना बसेका उनी चितवन फर्किएका थिए ।

Related Articles

Close