समाचार

अमृत सापकोटा किन गएनन दुवई , अमृतको फ्यानले लेखे यस्तो ( म्यासेज सहित )

बाल कलाकार कमला घिमिरे यतिबेला दुबईमा छिन । धेरै पहिलेदेखि नै बिदेशमा कमलाको माग भैरहेको थियो | हिउँदे बिदाको मौका छोपी दुबई पुगेकी हुन । गत शुक्रबार मात्रै उनले दुबईको क्लब एभरेस्ट बुरमा आयोजित एक कार्यक्रममा आफ्नो प्रस्तुति दिइन् । उक्त कार्यक्रममा लोकदोहोरी गायक राजु परियार, हास्य कलाकार निरु खड्का (ठ्याँस् कुमारी ) लगायत अन्य स्थानीय कलाकारहरूको प्रस्तुति रहेको थियो ।

त्यस्तै कमला यति धेरै चर्चामा आउनुमा अमृत सापकोटाको पनि ठुलो हात छ | कमलाको साथीहरुले खोलेको पेज Kamala Ghimire Fans मा अमृत लाई नलगेर दुबईको कार्यक्रममा आफु उपस्थित नभयको भन्दै कमेन्ट आयको छ |

प्रमिन राईलेख्छिन “सबै कुरामा धेरै खुशी लाग्यो तर अमृत दाजु लाई नदेखदा धेरै दुख पनि लाग्यो र म कार्यक्रम मा पनि उपस्थित भएन मन नदुखाउनु होला किन कि राजु दाइ कमला बहिनी अमृत दाजु लाई साथ मै देख्नी धोको थियो तर यो सपना पूरा भएन हजुर को इस्टाटक सितै मलाइ नि के हि कुरा लेख नु मन लाग्यो तहि भएर हो कमला बहिनी अमृत दाजु ले देखाएको बाटो मा अमृत दाजु लाई नछोड तिमी जाहा जान्छौ त्याहा अमृत दाजु हुनु भाको भा अझ तिमी लाई सम्मान र माया को बर्ष हुनि थियो कमला बुनु मिसियु धेरै सम्झना छ ….. सम्पुर्ण मा यति लेखेको मा दुखी नहुनुहोला क्षेमा चाहान्छु”

तेस्तै नवराज तिमिल्सिना लेख्नु हुन्छ “यति सानै उमेर मा पनि उतिकै मन कमायकी छेउ बधाइ छ प्रेरणा कि श्रोत हौ तिमी आगाँमी दिन हरु मा पनि यसै गरि देख्न पाइयोस पढाई लेखाइ र बस्तबिक जिबन भोगाइ बुझ्नुपर्छ गित सङ्गीत बाट पनि धेरै शिक्षा समेत दिन सकिन्छ नेपाली पन यहि हो त्यो तिमिले पूरा गरेकी छौ भबिश्य मा पनि कायम होस शुभकामना”

Related Articles

Close