भिडियो

चितवन मा फेरि अर्को का ण्ड : श्रीमान ले टिकटक नबनाउ भन्दा श्रीमान नै छोडिन ! टिकटक बनाउन नपाएपछि श्रीमती घर छोडेर हिडिन्, १५ दिन भयो अझै सम्पर्कबिहिन (भिडियो)

चितवन, २९ पुस । पछिल्लो समय युवा पुस्तामाझा लोकप्रिय बन्दै गएको टिकटकले कतिलाई राम्रै बनेको छ भने कसैको जीवनलाई बर्बाद पनि बनाएको छ । यस्तै घ टना पछिल्लो समय चितवनमा घटेको छ । चितवनका एक युवक टिकटककै कारण रुँदै मिडियामा आएका छन् । टिकटकका कारण सामान्य झ गडा पर्दा उनकी श्रीमती घर छोडेर हिंडेको १५ दिन भैसकेको छ । उनि अहिले सम्पर्कबिहिन भएकी छन् ।

युवककाअनुसार टिकटक चलाउंदा श्रीमतीसंग सधै वि वाद हुने गरेको बताउने उनले अहिले श्रीमती सम्पर्क बिहिन भएकी हुन् । श्रीमती सम्पर्क बिहिन भएसंगै श्रीमान त नावमा रहेका छन् । एक च्यानललाई अन्तर्वार्ता दिदै उनले श्रीमती र आफ्नो सम्बन्धको बारेमा सबै कुरा खोलेका छन् जुन तलको भिडियोमा हेर्नुहोस् ।

Related Articles

Close