समाचार

प्लास्टिकमा पोको पारेर फा’लेको अवस्थामा नवजात शिशुको श’व भेटियो (हेर्नुस् भिडियो)

काठमान्डू,
हिजो बिहिबार बिहान ९ बजे काठमाडौँको चाबहिलस्थित गोपी कृष्ण हल नजिकै धोबीखोलामा भर्खर जन्मेको एक नवजात शिशुको श’व प्लास्टिक र पत्रिकामा पोको पारेर फा’लेको अवस्थामा फेला परेको छ। शिशुलाई कसलै मा’रेर फा’लेको हुन सक्ने आशंका स्थानीयले बताएका छन् । स्थानियका अनुसार दुई जना युवकले श’व देखेपछि खबर गरेपछि थाहा हुन आएको बताएका छन् ।

त्यस्तो अवस्थामा फेला परेका ती शिशु छोरा भएको तर कसले फालेको भन्ने थाहा नभएको बताएका छन् । प्रहरीलाई खबर गरे पश्चात पो’ष्टमा’र्टमका लागि अस्पताल लागिएको बताईएको छ । घ’टनाका बारेमा थप अनुसन्धान भइरहेकोले भेटिएको शिशुको श’व कसको हो भन्ने केही नखुलेको प्रहरीले बताएका छन् । श्रीमान बिदेशमा हुने श्रीमतीले फा’लिन त बच्चा ? घ’टनाको बारेमा थप भिडियोमा हेर्नुस् :

Related Articles

Back to top button
Close