भिडियो

अलिकति आगोले पोल्दा ७ दिनसम्म गनगन गर्थी, अहिले त्यत्रो आगोले पोल्दा पनि किन बोल्दिन्स भन्दै भक्कानिए प्रकाश हेर्नुहोस भिडियो

काठमाडौं। आफ्नै विवाहको निम्तो बाँड्ने क्रममा दु’र्घटनामा ज्या’न गु’माएकी रमिता भट्टको वि’योगमा उनको परिवार मात्र हैन धेरैको आखा रसाएका छन । मन रोएको छ ।रमितालाई गु’माउदा उनको पिरिवार बि’क्षिप्त बनेको छ।शो’क मा डु’बेको छ । विहिवारबाट नै प्रकाशले फेसबुकमा थरी थरीका स्टाटस लेखेर दुनियाँलाई रुवाएकाे छन् । उनले लेखेका स्टाटसहरुलाई तल प्रस्तुत गरेका छाै ।

बिहेको लगी किनेको चुरा पोते माला लगाएतको तस्बिर सार्बजनिक गर्दै दिदि पार्वतीले लेखेको स्टाटसले फेरी सबैलाई भाबुक बनाएको छ ।उनले लेखेकी छन -कति सपना सजाय थिसस बैनी हातमा मेहेन्दी चुरा पोते अनि सिउदोमा सिन्दुर लगाउला भनेर तिम्रो सपना सपनामै सिमित रह्यो ।

मेरो भाइलाई एक्लै पार्यौ । कसरी सम्हाल्ने । भाइलाई बिहेमा लगाउने सब किनेउ तर लगाउन पाएनौं। बैनी तिम्रो स्वर्गमा बास होस् । बैनी साचो मायामा भगवानको पनि आखा लाग्छ भन्थे हो रैछ । कति सपना देख्या होलि तिमीले ……..। १ वर्षअघि भागी विवाह गरेका कञ्चनपुरका उनीहरुको यही माघ १३ गते परम्परागत विवाहको साइत जुरेको थियो । यसैको लागि निम्तो बाँड्न हिँडेकी रमिताले ट्रिपरको ठक्करले ज्या’न गु’माएकी थिइन् ।विवाहको ४ दिनअघि दु’र्घटनामा पत्नीको ज्यान गएपछि प्रकाशले फेसबुकमा निकै भावुक स्टाटस लेखेका थिए ।प्रकाशले लेखेका छन् – ‘तेरो लागि रातो साडी ल्याइदिएको छु नि बुढी ।

Related Articles

Back to top button
Close