भिडियो

गुण्डागर्दीको अर्को नमुना , ज्ञानेन्द्र शाही र पत्रकार माथिनै आक्रमण , लखेटी-लखेटी पिटे ज्ञानेन्द्रशाहीलाई…भिडियो

काठमान्डौ , भ्रस्टाचार बिरोधि अभियन्ता ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार र ज्ञानेन्द्र शाही माथि आ*क्रमण भएको छ । पत्रकार सम्मेलनमा चाहिने नाचिने प्रश्न गर्दै आफुलाई बिद्यार्थी बताउने केहि हुलले पत्रकार र शाहीलाई आ*क्रमण गरेका हुन्। पत्रकार सम्मेलनबाट प्रहरी नियम्त्रणमा रहेका शाहीलाई गु*ण्डागर्दीको शैलीमा ल*खेटी ल*खेटी आक्र*मण समेत भएकोछ ।त्यस्तै भ्रष्टाचार वि*रोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले सुरक्षाको लागि भन्दै नियन्त्रणमा लिएर छोडेको छ ।

ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा वि*वाद उ*त्पन्न भएपछि उनलाई सुरक्षाका लागि नियन्त्रणमा लिएर छोडिएको ललितपुर प्रहरीले जनाएको छ ।पत्रकार सम्मेलनमा विवाद चर्किने देखिएपछि सु*रक्षाका लागि एकछिन परिसरमा राखेर छाडिएको प्रहरीको भनाइ छ ।शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका कारण विमान उडान ढिलो भएको भन्दै शाहीले वि*रोध जनाएका थिए ।उनले यही विषयमा पत्रकार सम्मेलन गर्दा वि*वाद भएको थियो ।

शाहीले पत्रकार बोलाएको भनिएको कार्यक्रमस्थलमा कयौँ युट्युबरको ठूलो भिड लागेको थियो। कार्यक्रमस्थलमा युटुबरसँगै आफुलाई बिधार्थी बताउने नेकपा निकट बिधार्थी , सर्वसारधणले पनि चाहिने नचाहिने प्रश्न गरेका थिए । प्रश्नोत्तरका क्रममा केही युवाले शाही लाई ‘झु*ट र ढों*गी’ भनेका थिए । ‘तपाईं नाम पनि ढाँ*ट्ने, पढाइ पनि ढाँट्ने ?,’ युवाहरूले उनलाई प्रश्न गरेका थिए, ‘तपाईं झु*ट र ढों*गी हो, तपाईं एसएलसी फे*ल हो कि होइन ?’भन्दै केहि उ*त्तेजित विद्यार्थी भन्ने केही युवाले हा*तपात गरेका थिए । भिडियो

Related Articles

Close