भिडियो

कु,टाइ खाने कल्पनाको आमा रुँ,दै मि,डियामा ( भिडियो हेर्नुहोस् )

काठमान्डौ / अहिले सामाजिक संजालमा एउटा भिडियो भाइरल भएको छ । जहाँ एक किशोरिलाइ ५/६ जना किशोरीले नि’र्मम कु’टिरहेका छन ।अ’श्लिल सब्द बोल्दै लाइभ रेकर्ड गरिएको भिडियोमा युबतिको कपाल भु’ताल्दै मुखै मुखमा हा’नेको देख्न सकिन्छ ।

प्राप्त जानकारी अनुसार कु’टाइ खाने किशोरी जिल्ला नवलपरासी घर भई हाल काठमाण्डौ धापासीमा बस्दै आएकी, कक्षा १० मा अध्यनरत वर्ष १६ कि कल्पना चौधरी रहेको बुझिएको छ ।उनि मिति २०७६ माघ ४ गते काठमाण्डौ धापासी बाट बेलुकी ८ः३० बजेको समयमा फोनको रिचार्ज कार्ड लिन भनि निस्किएको र घर न’फर्किएको बताएइको छ ।

कहाँबाट सामाजिक सञ्जालमा अपलोड भयो भन्ने अहिलेसम्म कुनै तथ्य फेला परेको छैन ।भिडियोमा देखिए अनुसार एकान्त ठाउमा किशोरिलाइ नि’र्घात कु’टीएको हो ।

ति किशोरीलाई पि’ट्दै गर्दा त्यस ठाउँमा युबाहरु पनि रहेको भिड्यो बाट प्रस्ट हुन्छ ।भिडियो खिच्ने ब्यक्तिले भाई यहाँ आउ त भिडियो बनाउ भन्दै पि’टिरहेका छन् भने ति किशोरीले पि’टाई खाइरहेको ठाउँमा अलि पर भने एक जना केटा हेरिरहेकका छन।

यस भिडियोमा पि’ट्नु भन्दा अगाडि पनि यी किशोरीलाई पि’टेको खुलेको छ। अघि केटाहरूले पि’ट्न नदेको भन्दै सबै मिलि नि’र्घात कु’टपिट गरिरहेका छन् ।

पि’टाई खाने किशोरीले ‘म सक्दिनँ मलाइ छो’ड न’पिट भन्दै क’राउदा पनि’ नछोडी सबै मिलि नि’र्घात कु’टपिट गरिरहेका छन् ।यो घटनामा कु’टाइखाने किशोरीले रूबिन दाईको बारेमा कसैलाई केही कुरा लगाएको भन्दै पि’टिरहेको देख्न सकिन्छ ।भिडियोमा सोनिका रुपा सम्झना लगाएतको नाम उल्लेख गरिएको छ ।

Related Articles

Back to top button
Close