भिडियो

अहिले फेसबुकमा कु,टाई खाएको भा,इरल भिडियोको बहिनी मिडियामा भन्छिन अझै मेरो ज्या,न मा,र्ने कोसिस हुँदै (भिडियो सहित )

अहिले फेसबुकमा कुटाई खाएको भाइरल भिडियोको बहिनी मिडियामा भन्छिन अझै मेरो ज्यान मार्ने कोसिस हुँदैक्च

प्राप्त जानकारी अनुसार कु’टाइ खाने किशोरी जिल्ला नवलपरासी घर भई हाल काठमाण्डौ धापासीमा बस्दै आएकी, कक्षा १० मा अध्यनरत वर्ष १६ कि कल्पना चौधरी रहेको बुझिएको छ ।उनि मिति २०७६ माघ ४ गते काठमाण्डौ धापासी बाट बेलुकी ८ः३० बजेको समयमा फोनको रिचार्ज कार्ड लिन भनि निस्किएको र घर न’फर्किएको बताएइको छ ।

कहाँबाट सामाजिक सञ्जालमा अपलोड भयो भन्ने अहिलेसम्म कुनै तथ्य फेला परेको छैन ।भिडियोमा देखिए अनुसार एकान्त ठाउमा किशोरिलाइ नि’र्घात कु’टीएको हो ।

ति किशोरीलाई पि’ट्दै गर्दा त्यस ठाउँमा युबाहरु पनि रहेको भिड्यो बाट प्रस्ट हुन्छ ।भिडियो खिच्ने ब्यक्तिले भाई यहाँ आउ त भिडियो बनाउ भन्दै पि’टिरहेका छन् भने ति किशोरीले पि’टाई खाइरहेको ठाउँमा अलि पर भने एक जना केटा हेरिरहेकका छन।

Related Articles

Back to top button
Close