भिडियो

केरेलामा हेर्नुस्, दक्षिण भारतकाे केरेला यसरी पुग्याे टाेली, बाटाेमै समातिईन् अनुपा र कुमार लाई समात्यो

भारतकाे केरेलाबाट Breaking News: भारतकाे केरेला राज्यमा लुकिछिपी बसेका नेपाल प्रहरीकाे खाेजी सुचिमा रहेका स्याङजाका कुमार कार्की र तनहुँकी अनुपा अधिकारीलाई केरेला प्रहरी र भारतिय सेनाका दिपक अधिकारीकाे सहयाेगमा समाउन सफल भएकाे छ । साथै २ छाेरीकाे सफल उद्धार गरेकाे छ। दुवै पक्षका पिडित परिवार अहिले मसंग नै हुनुहुन्छ। याे बिचमा भारतमा भाेगेकाे दुख, कष्ट सबै बिर्साएकाे छ। नेपाल फर्कन मलाई अझै ५ दिन ५ रात लाग्नेछ। भारत मिसन सफल भएकाे छ। सबै रिपाेर्टिङ्ग क्रमश आउनेछ। पेज लाइक गरि सपोर्ट गरिदिनुस है

Related Articles

Back to top button
Close