समाचार

सिन्धुलीमा का’र्यरत प्रहरी ज’वानले आफैँलाई गो’ली हा’ने

जिल्ला प्रहरी कार्यालय (जिप्रका) सिन्धुलीमा का’र्यरत एक प्रहरी ज’वानले आफैँलाई गो’ली हा’नेका छन् । महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज आफैँलाई पे’टमा गो’ली हा’नि ग’म्भीर घा’’इते हुनुभएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिनुभयो ।

उहाँले घा’इते रायको सिन्धुली अस्पतालमा ‘उ’पचार हुन न’सकेपछि थप उप’चारका लागि काठमाडौँ पठाइएको जानकारी दिनुभयो ।
“रायको पेटमा गो’ली ला’गेको र यहाँ उ’पचार स’म्भव नभ’एपछि एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौँ पठाएका छौँ”, प्रहरी उपरीक्षक सिग्देलल भन्नुभयो । गो’ली हा’न्नुको का’रण खु’ल्न नस’केको र आवश्यक अ’नुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

आफैँमाथी गो`ली प्र`हार गर्नुको का,रणबारे एकिन नभएपनि सँगै कार्यरत महिला प्रहरी जवानलाई प्रेमप्रस्ताव गर्दा अ´स्विकार गरेपछि उनले आ`त्मह`त्या गर्ने उद्देश्यले गो,ली हा,नेको हुनसक्ने अनुमान गरिएको छ । तर, एसपी सिग्देलले भने घा`इते जावनले गो`ली प्र`हार गर्नुको कारण नबताएको र अ´नुसन्धान पछिमात्रै थाहा हुने बताइन् ।

उनले भनिन्, ‘आज प्रणय दिवसको दिन पनि भएकाले कतिपयले यही अनुमान गरेका छन् । त्यस्तै हुन पनि सक्छ । तर, उसले गो,ली म आफैले हानेको हुँ मात्र भनेको छ । अरुलाई कुनै दो,ष छैन दिएको छैन । अहिले उपचारमा पठाएका छौं । उपचारसँगै हाम्रो अु,नसन्धान जारी रहन्छ । यो विषयमा पछिमात्र एकिन जानकारी आउँला ।’

Related Articles

Back to top button
Close