भिडियो

कस्तो अचम्म पहिलो पल्ट नेपालमा छोराले आमा नाता पर्नी सग गरे बिहे ! लाजमर्दो भिडियो हेर्नुस् र सेयर गर्नुहोस्

कस्तो अचम्म पहिलो पल्ट नेपालमा छोराले आमा नाता पर्नी सग गरे बिहे ! लाजमर्दो भिडियो हेर्नुस् र सेयर गर्नुहोस्

कृष्ण र रुपाको फेʼरीयो जी’वन! यति धेरै पैसा बोकेर आफूजस्तै पीडिʼतलाई सहयोग गर्न पुगे बुटवल (भिʼडियो सहित)

काठमाडौं । केही महिना अघि सम्म कृष्ण वली र रुपालाई सहयोग गर्न हजारौं नेपालीहरु एक भएका थिए । उनीहरुको उनीहरुको घरमा थुप्रै नेपालीहरुको जमघट हुन्थ्यो । देशविदेशमा बस्ने नेपालीहरुले उनीहरुलाई आर्थिक सहयोग गरेका थिए ।

अहिले कृष्ण वली आफै हिड्न सक्ने भएका छन् । उनी आफु हिड्ने मात्र होइन अरुलाई सहयोग समेत गर्न सक्ने भएका छन् । यतिबेला कृष्ण वली र रुपा अरुलाई सहयोग गर्न बुटवल पुगेका छन् ।

वुटवलका एक युवा वैदेशिक रोजगारीका लागि बाहिर थिए । कामको शिलशिलामा रहेका बेलामा उनको शरिरमा समस्या आयो । शरिर झमझमाउने भएपछि उनी उपचारका लागि नेपाल आए । नेपाल आएपछि उनले चिकित्सकलाई देखाए ।

Related Articles

Back to top button
Close