समाचार

भ्या´लेन्टाइन डेमा युवतीसँग घुम्न गएका युवाद्वारा यस्तो गरेपछि …

सुनसरी । प्रणय दिवस (भ्यालेन्टाइन डे) का दिन प्रायजसो युवायुवती घुम्न निस्कन्छन् । पछिल्लो समय भ्यालेन्टाइन डेमा युवापुस्ता प्रेमिल रसमा रमाउने गर्दछन् ।

आम मानिसलाई पनि यो दिन युवा युवती घुम्न आउँदा यस्तै कुराको भान हुन्छ । धरानको शिवजट्टा जाने बाटोको गैरीगाउँका बासिन्दाले पनि भ्यालेन्टाइन डेमा केटा र केटी घुम्न आए भन्ने सोचेका थिए ।

तर ती जोडीले एकाएक आ`त्मह`त्याको प्रयास गर्न थालेपछि उनीहरु अचम्मित भए ।गाउँमा हल्लाखल्ला भयो । केटाले बियरको बोटल फुटाएर घाँटीमा रेट्न खोजे ।

अनि नजिकै सिउरिएर राखिएको फलामको रडले आँफै घोपिन पुगे । यसरी आ`त्मह`त्याको प्रयास गरिरहेका युवालाई गाउँलेले रोके ।

ती युवा बे`होस भए । युवती ती युवाको नजिकै घो`प्टिएर रुन थालिन् ।गैरीगाउँबासीले प्रहरीलाई खबर गरे । प्रहरी नआई घा`ईतेलाई उद्दार गर्न पनि स्थानीय डराए ।प्रहरी आएपछि घा`इते युवालाई उपचारका लागि अस्पताल लगियो ।

भ्यालेन्टाइन डेका दिन धरानको शिवजट्टा जाने बाटोको गैरीगाउँमा यस्तो घ`टना घट्यो ।घा`इते युवाको अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

आ`त्मह`त्या प्रयास गर्ने युवा सहिदभूमी गाउँपालिका ६ छिन्ताङ धनकुटाका रुकमान राई रहेको प्रहरीले जनाएको छ ।

आ`त्महत्या२ प्रयास किन गरे भन्नेबारेमा केही खुलिनसकेको प्रहरीले जानकारी दिएको छ ।

Related Articles

Back to top button
Close