भिडियो

घरझगडाको भिडिओ, युट्युबको व्यापार ! डलक को खेती

केही समय अगाडि नायिका नम्रता सापकोटाले आफ्नो फेसबुकमा एउटा भिडिओ पोस्ट गरिन्।

भिडिओमा उनले युट्युब र फेसबुकमा घरझगडाको भिडिओ बनाएर हाल्ने प्रवृतिप्रति आफ्नो धारणा राखेकी थिइन्।

‘कसैको घरमा भएको झैंझगडाको भिडिओ बनाएर पोस्ट गर्ने, बोल्न नमाने पनि जबरजस्ती प्रश्न सोधेर बोल्न लगाउने, यो सबै गलत हो,’ उनले भिडिओमा भनेकी छिन्।

उनले पोस्ट गरेको भिडिओमा धेरैले सही थापे। कतिले सेयर गरे। केहीले भने फरक धारणा पनि राखे।

भिडिओमा आएको सबै कमेन्ट हेरें। धेरैलाई यो विषयमा बोल्न मन लागेको रैछ,’ उनले भनिन्।

Related Articles

Back to top button
Close