भिडियो

ठमेलमा एक विदेशी माथी खु,कुरी प्र*हार, साथीलाई बचाउदा यस्तो हाल भयो

ठमेलमा एक विदेशी माथी खुकुरी प्रा*हार, साथीलाई बचाउदा यस्तो हाल भयो | Thamel Khukuri Kanda Kathmandu ko thamel ma bideshi lai k vayo

बिरामी हुँदा पनि बुकी बोकेर सोनिकालाई भेट्न पारस सलोनमा पुग्दा जे देखियो (भिडियो हेर्नुस्)

काठमाडौं। आजभोली तातो बहसको विषय बनेको छ विवादीत युट्युवर सोनिका रोकाया र पूर्वयुवराज पारस शाहको सम्बन्ध । यी दुवैको निकटताबारे विभिन्न कोणबाट टिप्पणी भएका छन् । जसको छेस्को निर्मलनिवाससम्म पनि विझिसकेका विवरणमा आउन थालेका छन् ।

यहि सम्बन्धका विषयमा सोनिकाले विभिन्न मिडियामा स्पष्टीकरण दिने कोशीश गरेका छन् । तर, पत्याउने कसले ? अझ तिव्र चर्चा र आलोचना भएपछि सोनिका आफैंले पारससँग केहि महिना पहिले फेवातालमाथि डुङ्गामा एउटा भिडियो बनाएर सोधेकी छन्– हाम्रो सम्बन्धका विषयमा भएका चर्चाबारे के भन्नुहुन्छ ?

पूर्व राजकुमार पारस शाह र युट्युवर सोनीका रोकाया बीचको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा निकै गसिप भइरहेका छन् । सोनिकाले पारसलाई लिएर कार्यक्रम नै बनाउने र पारस जहाँ गयो त्यहाँ सोनिकालाई पनि देखिन थालेपछि गसिप बन्न थालेको हो । साथै उनीहरुको केही ब्यवहारले पनि गसिपलाई मलजल दिएको छ ।

Related Articles

Back to top button
Close