भिडियो

बुवाको मृ’त्युपछि आमा हरेक रात अर्कै केटासंग मख्ख, छोरी रुँ’दै आईन् मिडियामा [ भिडियो हेर्नुहोस ]

एउटी चेली जसले १० वर्षको उमेरमा आफ्नो बुवालाई गु’माईन् । कलोजोको क्या’न्सरबाट ग्र’षित अन्जली चेपाङका बुवाले संसार छोडेर गए । अन्जलीका बुवाको दे’हान्त पछि ५ सन्तानकि आमाले हेला गर्न र टु’हराका छोरा छोरिको जस्तो व्यवहार गर्न थालिन् । बुवाको मृ’त्यु भएको १ वर्ष पश्चात आमाको व्यवहारमा अचानक परिवर्तन आउन थाल्यो । आमाले जाँ’ड र’क्सी खाएर यौ’न ध’न्दा गर्न थालीन् ।

घरमा भएका आफैंले जन्म दिएको ५ जना छोरा छोरीलाई छोडेर अर्कै व्यक्तिसँग गईन् । त्यो पनि बालबच्चाको बिचल्ली पारेर एक जनासँग मात्र होइन २ जनासँग गईन् । आमाले त्यसरी सन्तानको माया मा’रेर गएपछि अब हुर्कदै गरेका भाई बहिनिको जिम्वेवारी १० वर्षकी अन्जलीको काँधमा आइपर्यो । अहिले १९ वर्ष पुगेकी अन्जलीले १० वर्षको उमेरदेखि दु:ख गरेर ४ जना भाई बहिनिलाई हुर्काईन् । १० वर्षको कलिलो उमेरमा अभिभावकको भूमिका निर्वाह गरेकी अन्जलीले यो ९ वर्षमा धेरै संघर्ष गर्नु पर्यो ।

आफ्ना दु:ख र संघर्षका दिनहरु सम्झँदै अन्जली रुँदै मिडियामा आएकी छिन् । आफ्ना इच्छा आकाँक्षा माया मा’रेर रोधिघरमा काम गरेर भाई बहिनिको भबिष्यको लागि उनले दिन रात भनिनन् । अहिले रोधी घरमा काम गरेर भाई बहिनिको खर्च र उनीहरुलाई पढाई रहेकी छिन् ।

भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close