भिडियो

रबि लामिछानेको वकिल पहिलो पटक मिडियामा, रबिलाई सिध्याउने यस्तो खेल वकिल नै गरे पर्दाफास (पुरा भिडियो)

काठमाडौं, ३ भदौ । पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या दुरुत्साहन अभि*योगमा प*क्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनैजनालाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत चितवनले आदेश दिएको छ ।

यहि विषयलाई लिएर लामिछानेको पक्षबाट बहस गरिरहेका अधिबक्ताहरुले अहिले आकस्मिक ब्रिफिङको आयोजना गरेका छन् ।

भिडियो हेर्नुहोस् ।

Related Articles

Close