समाचार

भीम रावलले पीएचडी पास गरे: आजबाट डा.भीम रावल !

काठमाडौँ २०७६ , चैत ३ गते । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटि सदस्य भीम रावलले विद्यावारिधी तहको अध्ययन पूरा गरेका छन् । उनले राजनीतिशास्त्रमा विद्यावारिधी तहको अध्ययन पूरा गरेका हुन् । नेपालमा राज’नीतिक हिं’सा र मा’ओवादी द्ध’न्द्ध विषयमा थेसिस लेखेका रावलको आज भाइभा सम्पन्न भएको हो । उनको थेसि”सलाई त्रिभुवन विश्वविद्यालयको मा’नविकि संकायको रिसर्च कमिटिले स्वी’कारेपछि औप’चारिक रुपमा विद्यावारिधीको अध्ययन पूरा भएको हो ।

रावलको गाइडमा प्राध्यापक डा. मीना वैद्य थिइन् । पीएचडी रिसर्चका लागि रावल पछिल्लो समय राजनीतिमा भन्दा अध्ययनमा बढी व्य’स्त थिए । उनी रिसर्चका लागि सक्रिय भई लागेका थिए । अछामबाट प्रतिनिधि सभा सदस्यसमेत रहेका रावलको थेसिसलाई सोमबार त्रिभुवन विश्वविद्यालयको मानविकि संकायको रिसर्च कमिटिले स्वीकारेपछि, उनको औपचारिक रुपमा विद्यावारिधीको अध्ययन पूरा भएको हो।

Related Articles

Back to top button
Close