समाचार

लकडाउनको मौका छोपी रौ तहट मा १० सालको बालीका लाई बला त्कार गर्ने यी ५५ बर्षको पा पी

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाअन्तरगत एकजना ५५ वर्षीय पुरुषद्वारा १० वर्षीया बालिका बला त्कृत भएकी छन् । रौतहटमा लकडाउनको अवधिमा भएको यो तेस्रो बला त्कारको घट ना हो ।

फतुुवा बिजयपुर नगरपालिका–५ का ५५ वर्षीय वारीस अन्सारीले सु स्त मन स्थितिकी १० वर्षीया बालिकालाई गत राति बला त्कार गरेका हुन् ।

बिहीवार राति शौच गर्न आफ्नो घर बाहिर निस्केको बेला अन्सारीले बालिकालाई ललाई–फकाई आफू सुत्ने गोठमा लगेर कर णी गरेका थिए । बालिकालाई खाज्दै गएकी पीडित बालिकाकी आमाले करणी गर्दा गर्दै रं गे हात प क्राउ गरेकी थिइन् ।

तर आमालाई ध क्का दिएर आरोपी अन्सारी फरार भएका थिए । लगतै उनले गरेको खबरको आधारमा ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख ईन्स पेक्टर चन्द्रकिशोर साहको क माण्डमा गएको टोलीले गाँउको घेरा हालेर खोज तलास सुुरु गएको थियो ।

घ टनाको झण्डै ३ घन्टा पश्चात गाँउकै एक घरमा लुकेर बसेको अवस्थामा अन्सारी बिहान ३ बजे प क्राउ परेको ईन्स पेक्टर साहले जानकारी दिए ।

पि डित बालिका र पिडकको आज जिल्ला अस्पताल गौरमा स्वा स्थ्य परिक्षण भएको प्रहरीले जनाएको छ ।

पी डित बालिकाको बाबुले दिएको जाहेरीको आधारमा जब र्जस्ती क रणीबारे मु द्दा दर्ता गरी जिल्ला अदालत गौर बाट ५ दिनको म्याद थमाएर अनुुसन्धान तथा का रवाही प्र कृया अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्सपेक्टर चन्द्रकिशोर साहले जानकारी दिए ।

Related Articles

Back to top button
Close