समाचार

नेपालमा डलर को भाउ आकासियो अरुको मुल्य यस्तो छ

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबार (वैशाख ८) गते अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२२ रुपैयाँ ५३ पैसा तोकेको छ ।

यस्तै, युरो एकको खरिददर १३२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३३ रुपैयाँ २९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १५३ रुपैयाँ २९ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४२ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ २० पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

Related Articles

Back to top button
Close