समाचार

गुल्मीमा : छोरा घरभित्र ख रानी भए बा आमा ग म्भीर घा इते

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर बसपार्कमा रहेको घरमा केहिबेर अघि भी षण आ गलागी भएको छ । आगलागीमा परेर १ जनाको ज्या न गएको छ । चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीका अनुसार बसपार्कस्थित पूर्णबहादुर खनालको घरमा आ गलागी हुँदा उनका १६ वर्षीय छोरा समीर खनालको ज्या न गएको हो ।

खनाल र उनकी श्रीमती रुपा आगलागीमा परेर घा इ ते भएका छन् । उनीहरुलाई उपचारका लागि पाल्पा रिफर गरिएको गाउँपालिका अध्यक्ष खत्रीले जानकारी दिए । लकडाउनका कारण तीनै जना घरमा थिए । आगलागी सुरु हुनासाथ आमाबुवा बाहिर निस्कन सफल भएपछि समीर बाहिर नसक्दा उनको ज्या न गएको हो । आगलागी सुरु हुनासाथ बुवाआमा बाहिर निस्के तर छोरा सकेनन्, उनको ज्यान गयो’ खत्रीले भने ।

खनाल परिवार शान्तिपुर बजारको घरमा पसल गर्थे । उनी बाग्लुङको बरेङ्ग गाउँपालिका ३ का वडध्य्क्ष समेत रहेको खत्रीले जानकारी दिए । अहिले आ गलागी नि यन्त्रणमा आइसकेको छ । आगलागी विद्युत सर्ट भएर लागेको जनाइएको छ । आ गलागीबाट भएको क्षति विवरण भने आइसकेको छैन ।

Related Articles

Back to top button
Close