समाचार

बि´जुली स`र्ट हुँदा धादिङमा गाउँ नै ज´ल्यो, अ°हिलेसम्म दुईजनाको ज्या`न गयो

काठमाडौं – बि´जुली स`र्टका कारण ग्रामीण धादिङमा दुईजनाको मृ`त्यु भएको छ । सोमबार राति धादिङको थाक्रे गाउँपालिका वडा नं ३ मोल्डुङ र लेखमोल्डुङ क्षेत्रको सामुदायिक विद्युत प्रसारण लाइनबाट प्रसारित विजुलीको ट्रा`न्समिटरमा आगो लाग्दा दुईजनाको घटनास्थलमै मृ´त्यु भएको हो । साथै करिब आधा दर्जन ग`म्भीर घा`इते भएका छन् ।

थाक्रे गाउँपालिकाकी उपाध्यक्ष अम्बिका रुपाखेतीले अहिलेसम्म दुईजनाको मृ´त्यु भएको र ६र७ जनालाई उपचारका लागि लगिएको जनाकारी आएको बताइन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रह´री उपरीक्षक रबिन्द्र रेग्मीले घट`नाबारे जानकारी आएको बताउँदै प्रहरी र प्राविधिकहरुलाई त्यहाँ पठाउने तयारी गरिरहेको बताए ।

‘हामीलाई राती खबर आयो, ट्रान्समिटर पड्किएको भनिएको छ । फेरि धेरै परपरका घरहरु समेत जलेका छन् भन्ने आएको छ, हामी प्र`हरी र प्राविधिक टोलीलाई पठाउने तयारी गर्दैछौ’ रेग्मीले भने ।

सो गाउँ पृथ्वी राजमार्गबाट ७ किलोमिटर माथि पर्छ । अहिले पानी परिरहेको र बाटो चिप्लो भएका कारण प्रहरीको गाडी घ´टनास्थलसम्म पुग्न नसक्ने भन्दै उनले प्र´हरी र प्राविधिकलाई हिँडेरै पठाउन लागेको जानकारी दिए ।

‘हामी उ´द्दार र उपचारका लागि खटिएका छौं, त्यसपछि घ´टना किन भएको रहेछ, यसको कसले जिम्मेवारी लिने छानबिन गर्छौं । घट`ना ग´म्भीर छ, ट्रान्समिटर प`ड्किएर यसरी टाढाटाढाको गाउँ एकैपटक जलेको भन्ने थाहा थिएन’ प्रहरी उपरीक्षक रेग्मीले बताए ।

मृ`तकको पोस्टमार्टम र घा`इतेको उपचारमा अहिले गाउँपालिका अध्यक्ष रामकुमार आचार्यसहितको टोली खटिएको छ । मृ´तकको श`व अहिले खानीखोला प्र`हरी कार्यालयमा ल्याइएको छ । घा`इतेहरुलाई भने अस्पताल पठाइसकिएको छ ।

Related Articles

Back to top button
Close