समाचार

रा`हतमा कु हिएको दाल वि´तरण गरेको अभि योगमा कलैयाका मे`यरसहित १० जना प क्रा उ

रौतहट । लकडाउनका कारण मर्कामा परेका गरिब, असहाय, बिपन्न वर्गका मानिसलाई कुु हिएको दाल राहतका रुपमा वितरण गरेको आ,रोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवसहित १० जनालाई प क्रा उ गरेको छ ।

प्र´ह´रीले मेयर यादवलाई मंगलबार बिहान प क्रा´उ गरेको हो भने यसअघि नै प्रहरीले ५ वडाध्यक्ष, ३ जना कर्मचारी र एक जना दाल आपू`र्तिगर्ने ठेकेदारलाई प क्रा`उ गरिसकेको छ ।

कु हिएको दाल यादवले कलैया नगरपालिका वडा नम्बर ७ मा रहेको ‘यादव कोल्ड स्टोर’मा भण्डा`रण गरेको पाइएपछि चैत २९ गते प्रशासनबाट शिलबन्दी गरिएको थियो । सो को´ल्डस्टोर कलैया उपम`हानगरपालिकाका मेयर यादवकै हो ।

कोरोना भा`इरसको नि`यन्त्र`णका लागि सरकारले जारी गरेको लकडाउनकामा गरिब, असहाय, बिपन्न वर्गका मानिसलाई मेयरले कुहिएको दाल राहत स्वरुप वितरण गरेको उजुरी परेपछि प्र`हरीले अ`नुसंधान थालेको थियो । जसमा उनीपछि दो`षी पाइएपछि नि यन्त्रणमा लिइएको बाराका एसपी कृष्ण पंगेनीले जानकारी दिए

कलैया मनपा वडा नम्बर २० बस्तपुरमा बितरण गर्नका लागि राखेको दाल ४ बर्ष पुरानो कु`हिएको रहेको जानकारी स्थानीयहरुले दिएपछि बाराका सिडिओ रुद्र प्रसाद पण्डितको नेतृत्वको टोलीले चैत २९ अघिसुरुमा २५ किलोको २५ बोरा दाल नि यन्त्रणमा लिएको थियो ।

उक्त दाल यादव कोल्ड स्टोरबाट ल्याएको सूचना प्राप्त भएपछि छापा मार्दा ३ सय ८० बोरा दाल बरामद हुँदा कोल्डस्टोरमा शिलबन्दी गरिएको थियो ।

सं`कटको घडीमा सहयोग गर्नुको साटो नगरप्रमुख जस्ता व्यक्तिले नागरिकको जीवधनसँग खेलवाड गरेको देखिएको भन्दै स्थानीयले आक्रोश पोख्दै आएका थिए ।

मेयर यादवबिरुद्ध खाद ऐन अन्तर्गत मुद्धा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाउने प्र`हरीले तयारी गरेको छ ।

मेयर यादव पूर्वसांसद राधेचन्द्र यादवका छोरा समेत हुन् ।

source : Ratopati

Related Articles

Back to top button
Close