समाचार

रामेछापमा अ,लप त्र म जदुर बोकेको बस दु`र्घट ना : ३६ जना परे

रामेछाप । रामेछापको मन्थलीमा बस दु र्घटनामा परेको छ । काठमाडौंबाट मालुखोल तर्फ आउदै गरेको अरनिको बा २ ख ६८१८ नम्बरको बस हावाको कारणले ब्रेक नलाग्दा मन्थलीको कुनौरीको दास्रो मोडमा दु र्घटनामा परेको हो ।

दु र्घटनमा परि बसका धनिसहित १५ जना सा मान्य घा ईते भएका छन् । उनीहरुको उद्दा र गरि मन्थलीको तामाकोशी अस्पतालमा उपचार भैरहेको घ टना स्थलबाट प्रहरी जवान प्रकाश कुमार पौडेलले जनता भ्वाईसलाई जानकारी दिनुभएको छ । उहाँका अनुसार बसमा ३६ जना सवार रहेका थिए । उनीहरुलाई अर्काे सवारी मार्फत सुरक्षित स्थान तर्फ पठाएको छ ।

काठमाडौंमा लकडाउनले अ लप त्र परेकाहरुलाई विभिन्न निकाएको पहलमा गाउँ लिएर आउने क्रममा बस दु र्घटनामा परेको हो ।

लकडाउनमा २०० किलोमिटर पैदल हिँडेर ज्यान गु’माउने रणवीरको त्यो अन्तिम फोन…

नयाँ दिल्ली। ‘मेरो दुखिरहेको छ, मलाई लिन आउन सक्छौ भने आउ…’ यी शब्द ती व्यक्तिको अन्तिम फोन कलका हुन् जसको मृ’त्यु दिल्लीबाट पैदल हिँडेर मध्य प्रदेश जाँदै गर्दा आगरानजिकै भयो ।

रणवीर सिंह नामका यी व्यक्ति दिल्लीमा डेलिभरी म्यानको रुपमा काम गर्थे । तर, लकडाउन भएपछि दिल्लीमा खानपिन र बस्न समस्या भएपछि उनले आफ्नो गाउँ जाने निर्णय गरेका थिए । तर कुनै साधन नपाएका कारण रणवीर सिंह पैदल नै आफ्नो गाउँतिर अघि बढ्न सुरु गरे ।

Related Articles

Back to top button
Close