समाचार

मौसम पूवार्नुमानः आंशिकदेखि सामान्य बदली

काठमाडौँ – देशभरको मौसम बिहीबार पनि आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएको हो । अहिले देशका पहाडी भू–भागमा सामान्य र तराईका क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको भएको छ ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन्। देशका पहाडी भू–भागका धेरै स्थानमा तथा मध्य र पश्चिम तराईका थोरै स्थानमा अपराहन्नपछि मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

Related Articles

Back to top button
Close