समाचार

उत्तर कोरियाली शा’सक किम जोङ उन मृ’त्युको मुखमा, अवस्था ग’म्भीर

मुटुको श’ल्यक्रियाका कारण ग’म्भीर अवस्थामा रहेको आ’शंका गरिएका उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्य तथा उनी कहाँ छन् भन्ने बारेमा उत्तर कोरियाली संचारमाध्यम मौन देखिएको छ।

त्यहाँको राज्य नियन्त्रित संचारमाध्यमले आफ्ना नेताको नयाँ सार्वजनिक उपस्थितिका बारेमा बुधबार कुनै पनि समाचार प्रकाशित गरेको छैन।

उत्तर कोरियाको आधिकारिक समाचार संस्था केसिएनए तथा सत्तासिन पार्टीको अखबारले बुधबार प्रकाशित गरेको समाचारमा किम कहाँ छन् भन्ने बारेमा कुने जानकारी दिएको छैन। हेर्नुहोस यो भिडियो –

Related Articles

Back to top button
Close