समाचार

युवतीलाई जंगलमा गाडीभित्रै ब’ला’त्कार गर्ने तीन युवा प’क्रा’उ

कोरोना भाईरसको त्रासमा मुलुक लकडाउनको बेलामा जर्बजस्ति क’रणी अभियोगमा फ’रार रहेका तीन फ’रार अ’भियुक्तलाई प्रहरीले निय’न्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रेस विज्ञप्ती जारी गर्दै ती अभियुक्तहरुलाई ८ महिना पछि प्रहरीले बुधवार नि’यन्त्रणमा लिएको बताइएको छ ।

चालु लकडाउनको अवधीमा प्र’हरीले ज’र्ब’जस्ति क’रणी अभियोगमा असोजदेखि फ’वरार रहेका तीन युवाहरुलाई उनीहरुकै निवासमा लु’कीछिपी बसेको ठाउँबाट अ’बैद्य हा’तहति’यार सहित प’क्रा’उ गरेको बताइएको छ ।

ती युवाहरुले २०७६ असोज १३ गते धुलिखेलको हस्पिटल चोकमा बसोबास गर्दै आएकी १६ वर्षीय बालिकालाई प्रलोभन देखाई ज’र्बज’स्ती क’रणी गरेको विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा उल्लेख भए अनुसार बा.५.च ३८४९ नम्बरको बोलेरोमा राखी उनीहरुले धुलिखेलबाट बनेपा नगरपालिका स्थित काभ्रे क्याम्पस भन्दा माथी जंग’लमा लगेर गाडी भित्रै ज’बरज’स्ती क’रणी गरेका थिए ।

घ’टनाका बारेमा कसैलाई केहि नभन्नु भन्दै बालिकालाई उनीहरुले ध’म्काएका थिए । घ’टनाबारे बालिकाको परिवारले असोज १६ गते मात्रै प्रहरीमा उ’जुरी दिएका थिए । उक्त घ’टनापछि ती युवाहरु फ’रार थिए ।

क’रणी प’श्चात फ’रार रहेका युवाहरुलाई मुलुकी अपराध संहिता, २०७४को क’रणी सम्बन्धी कसूर अन्तर्गत ज’बरज’स्ती क’रणी (दफा २१९) अन्र्तगत २०७६ असोज १६ गते जा’हेरी दर्ता भएको थियो । काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट असोज १७ गते नै प’क्राउ अनुमती लिई खो’जतलास गरिरहेको प्रह’रीले लुकीछिपी बसी रहेको अवस्थामा उनिहरुकै निवासबाट प’क्रा’उ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

ती फ’रार अभियुक्तहरुमा काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं ८ कुन्तावेशी घर भई हाल बनेपा नगरपालिका वडा नं १० मा बस्दै आएका १९ वर्षीय सविन गौतम, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं ४ को शेरा घर भई बनेपा नगरपालिका वडा नं १० मा डेरा गरी बस्दै आएका १९ वर्षीय सविन दुलाल र काभ्रेको पनौती नगरपालिका वडा नं ५ सुन्दरबस्ती बस्ने १८ वर्षीय सन्देश थापा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उनीहरुले प्रयोग गरेको बा ५ च ३८४९ नम्वरको बोलेरो प्रहरीले बरा’मद गरेको छ ।

Related Articles

Back to top button
Close