समाचार

दु बई मा ने पाली यु´वाको कोरो´नाबाट ज्या न गयो

धरान / काे´राेना सं´क्रम´णका कारण धरानमा डेरा गरी बस्ने अमरको मृ´त्यु भएको छ । धरान -११ कल्याण चोकमा डेरा गरी बस्ने अमर बा न्तवाकाे कोरोना सं`क्रमणका कारण दुबईमा मृ`त्यु भएको हो । मृ´त्युकाे खबर पाएकाे एक साता अघि श्रीमतीलाई काेराेना सं`क्रमणका कारण क्वारेन्टइनमा रहकाे बताएका अमरकाे एक साता अघि दुबई स्थित अमेरिकन अस्प तालमा नि`धन भएको उनकी श्रीमती हरीमाया राई बताइन् ।

मृ-तक राईकाे कोभिड १९ काे सं´क्रमणबाट मृ´त्यु भएको मेडिकल रिपोर्ट उनि दुबईमा सेल्सम्यानकाे रूपमा कार्यरत कम्पनीले परिवारलाई पठाएको बताउदैअमरको शव दुबईमा नै अन्त्ये`ष्टि गरिने र त्यसको लागि स्वी`कृतिको सिफारिश पनि वडाले उपमहानगरमार्फत पठाइएको छ

उक्त सिफारिश पत्र दुताबासमा पठाउने गरी उपमहानगरपालिकाबाट पनि परराष्ट्र मन्त्रालयमा पठाइसकेकाे उपमेयर मञ्जु भण्डारी सुवेदीले बताएकी छिन् । मृ´तक राईको परिवारमा श्रीमान, श्रीमती का अलवा उनका बुबा र छोरी रहेकाे वडा सदस्य रिजालले बताए ।

पुर्बेली न्युजबाट

Related Articles

Back to top button
Close