समाचार

पूर्व प्रहरी भन्न पनि ला’ज लागेको छः रमेश खरेल

काठमाडौं, समाजवादी पार्टीका सांसद सुरेन्द्र यादबलाई अ’पहरण शैलीमा काठमाडौैं ल्याइएको घ’टनामा सं’लग्नमाथि का’रबाहीको मा’ग बढेको छ । सो पार्टीका नेता, नेपाली कांग्रेस र नागरिक समाज मात्र होइन पूर्व प्रहरी अधिकारीबाट समेत अनुसन्धानको मा’ग हुन थालेको छ ।सो घ’टनामा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सं’लग्न थिए । पार्टी फु’टाउन एक सांसद नपुगेको अवस्थामा डा.यादबलाई मन्त्री दिने प्र’लोभनमा पारी ज’बरजस्ती काठमाडौं ल्याइएको थियो ।

अवकाशको दुई महिनापछि नै यस्तो घ’टनामा सं’लग्न भएपछि पूर्व प्रहरी महानिरीक्षक खनालको चौ’तर्फी आ’लोचना भइरहेको छ । उनका सहकर्मी समेत रहेका पूर्व डिआईजी रमेश खरेलले समेत यसको छा’नबिन र का’रबाहीको माग गरेका छन् । यो घ’टनाले पूर्व प्रहरीको समेत शिर नि’हुरिएको बताएका छन् ।योहो टिभीसँगको अन्तर्वातामा खनालले भनेका छन्– नेपाल प्रहरीमा म २९ वर्ष सेवा गरेको हि’साबले नेपाल प्रहरीबाट भर्खर अ’वकाशप्राप्त उच्च प’दमा पुगेको मान्छेको ग’तिविधि बजारमा देखिएको छ, त्यसको बारेमा यहाँले मलाई सोध्नुभएको छ ।

म के भन्न चाहन्छु भने मान्छेलाई एउटा ह्या’बिट बसिसकेपछि त्यही काम गरुँ गरुँ लाग्छ ।उहाँको इतिहास हेर्दाखेरी उहाँ सुरुदेखि नै पा’वर सेन्टरलाई रि’झाउन खोज्ने, ल’म्पसारवादमा त’ल्लिन हुने र कसरी आफ्नो फा’इदा हुन्छ भन्नेमा सधैं लागिरहनुभएको थियो ।उहाँ सर्वोच्च प’दमा पुग्नुभयो । उहाँलाई ब’धाई छ धन्यवाद छ । तर, अ’वकाश भइसकेपछि पनि उहाँलाई खु’ल्दुली भयो । अब कसरी फेरि पा’वर सेन्टरलाई रि’झाउने ? कसरी अर्को प’दमा जाने ? अहिले पूर्व राज्यमन्त्रीलाई तराईबाट काठमाडौं ल्याएर एक किमिसको खु’रापाती काममा लि’डिङ रो’ल उहाँले प्ले गर्नुभएको आ’रोप लागेको छ ।

यसको प्र’माणित गर्ने आ’धिकारीक व्यक्ति म होइन । सम्बन्धित अधिकारीहरुले अनुसन्धान गर्नेछन् । मलाई लाग्छ यसको उचित छा’नबिन हुन्छ ।अहिले मलाई पूर्व प्रहरी भन्न पनि लाज लागेको छ । नेपाल प्रहरीको शि’र गिरेको छ । हि’जाको दिनमा नेपाल प्रहरीका सदस्य विभिन्न का’ण्डमा मु’छिदा हाम्रो शिर झु’क्थ्यो । अहिले मास्क लगाएर हिड्ने बेलामा समेत हामी पूर्व प्रहरीको समेत शिर नि’हुरिएको छ ।

Related Articles

Back to top button
Close