भिडियो

कलडाउनमा १२ वर्षकी बालिका माथि परिवार भित्रै भयो यस्तो, रुँ’दै भनिन् म यहाँ बस्दिन (भिडियो हेर्नुस्)

काठमाडौं । सरकारले लकडाउन गरेका कारण अहिले मजदुरको परिवारको बि च ल्ली भएको छ । अभावमा बसिरहेका मुजदुरको परिवारमा अहिले अरु स म स्या पनि देखिन थालेको छ । यहाँ प्रस्तुत गरिएको भिडियोमा एउटा परिवारमा भित्रको द र्दना क अवस्था देखाइएको छ ।

एउटा विपन्न परिवार जसको एउटा सानो छाप्रो पनि छैन । बोराले बारेर बसेको ठाउँमा साना बालिका पनि छन् । त्यसरी असुरक्षित तरिकाले बसेका साना बालिका माथि स्थानिय केही उच्छृ खं ल युवाहरुले गि द्धे नजर समेत लगाउने गरेका छन् ।

कसैले दिएको राहतको खाद्यान्न पनि लु टेर लिएर जाने, आएर कु ट पि ट समेत गर्ने गरेको उनीहरुले बताएका छन् । बस्ने बास नभएका कारण रातिमा निकै ड र पनि थियो । अभावमा बाँचिरहेका उनीहरुको परिवारका बिचमा पनि झ ग डा र कु ट पि ट हुन थाले पछि परिवारकै बिच ल्ली भएको छ ।

घरमा रहेको एक जना युवतीले आफ्नो आमालाई नै कु ट पि ट गरेर निकालेपछि अर्की बालिका पनि निकै ड राए की छन् । स्थानियले दिएको केही सहयोग पनि गाउँका केटा आएर लु टे र लगेपछि यि सानी बालिकाको झन बिच ल्ली भएको छ । आफुलाई सौतेनी आमाले कु ट पि ट गर्ने र दिदीले पनि कु ट्ने गरेका कारण सहारा खोज्दै बालिका रो एको दृष्य निकै का रु णीक छ ।

यस्तो अवस्था देखेपछि केही स्थानियले मिलेर उनीहरुलाई त्रिपाल लगाएर बस्ने बास बनाइदिएका छन् । तर ति १२ वर्षकी बालिका आफु पढ्न चाहेको भए पनि कसैले सहयोग नगरेको बताउँदै रोएकी छन् ।

यस्तो अवस्था देखेपछि केही स्थानियले मिलेर उनीहरुलाई त्रिपाल लगाएर बस्ने बास बनाइदिएका छन् । तर ति १२ वर्षकी बालिका आफु पढ्न चाहेको भए पनि कसैले सहयोग नगरेको बताउँदै रोएकी छन् ।

Related Articles

Back to top button
Close